SEO Blogs

License Written Test – Online Driving License form

  1. बाक्लो बस्ती भएको इलाकामा सवारीको गति कति हुनुपर्छ?
    – ४० कि.मि.
  2. बिग्रको सभारी चलायमा के हुन्छ?
    – खतरा
  3. एक तर्फी सडकमा कस्तो अवस्थामा बदी दुर्घटना हुन्छन्?
    – अचानक लेन बदल्दा
  4. तीब्र गतिको गाडी के गर्दा बढी खतरा हुन्छ?
    – एक्कासी मोड्दा
  5. सडकमा सवारी दुर्घटना घटाउनके गर्न पर्छ ?
    – सडक नियम पालना गर्नुपर्छ
  6. ब्रेक कुन आवस्थामा निष्कृय हुन सक्छ?
    – ओरालोमा न्यूट्रलमा चलाउँदा
  7. कारको हेन्ड ब्रेक कुन चक्कामा लाग्दछ?
    – पछाडी
  8. सवारी दर्ता कति समयभित्र गरिसक्नुपर्छ?
    – १५ दिन
  9. ट्रली बस के ले चल्छ ?
    – विधूत
  10. गति ० रेखाले के गर्नी संकेत गर्छ?
    – गाडी रोक्ने
  11. सार्वजनिक सबरिभित्र कसले धूम्रपान गर्न पाउँछ?
    – कसैले पनि पाउँदैन
  12. आफ्नो लेनमा सवारी हिँडाउन नसक्दा के हुन्छ?
    – धुर्घटना हुन्छ
  13. कोसंग सभारी चलाउदा बडी सतर्क हुनुपर्छ?
    – बालक र बृद्धहरु
  14. रातको समयामा ओभरटेक गर्दा के गर्नु पर्छ?
    – हेडलाइट डिम गर्ने
  15. एक्सिलेटर धेरै थिचे के हुन्छ?
    – गति बद्छ
  16. सडकको लाइट सिगनलमा रातो बत्तीले के जनाउँछ ?
    – सवारी रोक्ने
  17. सिट बेल्ट किन बधिन्छ ?
    – सुरक्षाका लागी
  18. सवारी चलाउँदा के सेवन हुदैन?
    – माथिका सबै
  19. डिफेनास्लाको काम के हो?
    – चक्का घुमाउने
  20. ब्रेक कति किसिमका हुन्छ ?
    – २
  1. स्पिड़ो मिटरले सवारीको के देखाउँछ?
    – सबारिको गति
  2. ब्रेकको काम के हो?
    – रोक्ने
  3. चालक अनुमतिपत्र के गर्दा स्वत:रद्द हुन्छ?
    – म्याद नाघेको ५ वर्षा
  4. सी.सी. भन्नाले के बुझाँछ?
    – इन्जिनको क्षमाता
  5. यातायात निरीक्षकको नियुति कोसले गर्ने गरेको हुन्छ?
    – नेपाल सरकार
  6. सवारी प्रवेश कहाँ गराउनुपर्छ?
    – नजिकको प्रहरी कार्यालय
  7. पिक आवर भनेर कुन समयलाई भनिन्छ?
    – अफिस छुट्ने र लाग्ने १ घण्टा अघि पछाडीको समय
  8. म्याद समाप्त भएको मितिले कति वर्षाभित्र नबिकरण नगराएमा सवारी चालक आनुमतिपत्र रद्ध हुने ब्यवस्था छ ?
    – ५ वर्षा
  9. बिग्रको सभारी चलायमा के हुन्छ?
    – खतरा
  10. सवारी प्रदूषण मापदण्ड कैले बाट लागू भयको हो?
    – २०५६
  11. नेपाल अधिराज्य भरमा यातायात कार्यालय कति अंचलमा छन्?
    – १३
  12. ब्याट्री कति किसिमका हुन्छन्?
    – १ किसिम
  13. VIP को गाडी आउँदा के गर्नुपर्छ?
    – साइड दिने
  14. ट्राफिक लाइट कुन संस्थाले सडकमा राखने काम गर्छ?
    – सडक बिभाग
  15. नेपालमा सवारी साधनका नम्बर प्लेट कति किसिमका हुन्छन?
    – ६
  16. स्कुल क्षेत्रमा हर्न बजाउनु हुन्छ?
    – हुँदैन
  17. चालक अनुमति पत्र कुन सालदेखि यातायात व्यवस्था कार्यालय ले दिन थालेको हो ?
    – २०६०
  18. पहेलो प्लेट गाडी कुन संस्था को हुन्छ ?
    – संस्थानको
  19. कस्ता व्यक्तीहरुले लाइसेन्स पाउदैन ?
    – माथिको सबै
  1. झुठा नुम्बर प्लेट राखी सवारी चलाएमा के सजाय हुन्छ?
    – माथिका सबै हुन सक्छा
  2. मोटर चद्ने पहिलो पहिलो नेपाली को हुन?
    – वीर शमशेर
  3. टंकीमा भएको इन्धन तानेर कार्बुरेटर लाई दिन काम कसले गर्दछ?
    – ए.सी. पम्प
  4. ओभरटेक गर्दा आगाडिको गाडीलाई कसरी संखेत दिने ?
    – हर्न बजाएर
  5. अशल ड्राइभरमा हुनुपर्ने गुणहरु के के हुन ?
    – माथिको सबै
  6. गियर किन बदलि रहनुपर्छ?
    – स्पिड घटाउन र बडाउन
  7. म्याद समाप्त भएको मितिले कति वर्षाभित्र नबिकरण नगराएमा सवारी चालक आनुमतिपत्र रद्ध हुने ब्यवस्था छ ?
    – ५ वर्षा
  8. ब्याट्रीलाई ओभरचार्जा हुनबाट के ले बचाउँछ?
    – कट आउट
  9. कारमा चालकसहित बढीमा कति जनासम्म यात्री राख्नने सिट संख्या हुन्छ?
    – ५
  10. क्लचले कहाँ काम गर्छ?
    – इन्जिनमा र गियर बक्समा
  11. कुन सबारीले बाटो इजाजत पत्र लिनु पर्छ?
    – सार्बजनिक
  12. सवारीमा भएको ब्याट्री कसरि चार्ज हुन्छ?
    – गाडीको डाइनामोबाट
  13. मोटरसाइकल चलाउँदा के अनिवार्य छ?
    – हेलमेट लगाउन
  14. L अक्षर लेखिएको सवारी कस्तो सवारी हुन्?
    – सिकारु सवारी
  15. रेडिएटरमा क्याप नभएमा के हुन्छ?
    – इन्जिन छिट्टै तत्छ
  16. लाइसेनस लिन पाउने सबैभन्दा कम उमेर कति हो ?
    – १८ वर्ष
  17. बाक्लो बस्ति भएको इलाकामा सवारीको गति कति हुनुपर्छ ?
    – २० कि.मि.
  18. ब्रेकको काम के हो?
    – रोक्ने
  19. इमर्जेन्सी लाइट कुन समयमा बाल्नुपर्छ?
    – बिरामी बोकेको आवस्थामा
  20. सवारी चलाउँदा के सेवन हुदैन?
    – माथिका सबै
  1. सार्वजनिक सबरीको भाडा कसले निधारण गर्दछ?
    – यातायात व्यवस्था विभागले
  2. ब्याट्रीलाई ओभरचार्जा हुनबाट के ले बचाउँछ?
    – कट आउट
  3. पहेलो प्लेट गाडी कुन संस्था को हुन्छ ?
    – संस्थानको
  4. सवारी साधन दायाँ मोड्दा के गर्नुपर्छ?
    – दायाँ इन्डीकेटर बाल्ने
  5. इमर्जेन्सी लाइट कुन समयमा बाल्नुपर्छ?
    – बिरामी बोकेको आवस्थामा
  6. ब्रेकको काम के हो?
    – रोक्ने
  7. सवारी साधनको सबैभन्दा महात्वपूर्ण लाइट कुन हो?
    – माथिका सबै
  8. गियर किन बदलि रहनुपर्छ?
    – स्पिड घटाउन र बडाउन
  9. चालक अनुमतिपत्र के गर्दा स्वत:रद्द हुन्छ?
    – म्याद नाघेको ५ वर्षा
  10. क्लचले कहाँ काम गर्छ?
    – इन्जिनमा र गियर बक्समा
  11. कारको हेन्ड ब्रेक कुन चक्कामा लाग्दछ?
    – पछाडी
  12. रेडीयटरमा पानी कति हुनुपर्छ?
    – भरी
  13. गोलो आकारको ट्राफिक चिन्हले के बुझाउँछ?
    – प्रतिबन्धात्मक
  14. तलको कुन गियर बडी सक्तिशाली हुन्छ?
    – १ न गियर
  15. आफ्नो लेनमा सवारी हिँडाउन नसक्दा के हुन्छ?
    – धुर्घटना हुन्छ
  16. सवारी प्रवेश कहाँ गराउनुपर्छ?
    – नजिकको प्रहरी कार्यालय
  17. अशल ड्राइभरमा हुनुपर्ने गुणहरु के के हुन ?
    – माथिको सबै
  18. बाक्लो बस्ती भएको इलाकामा सवारीको गति कति हुनुपर्छ?
    – ४० कि.मि.
  19. सवारी तथा यातायात व्यवस्था नियमावलीको जारी मिति?
    – २०४५/३/१२
  20. कारमा चालक सहित बढीमा कति जनासम्म मान्छे राख्न सक्ने सिट संख्या हुन्छ?
    – ४

Leave a comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.